फेरिनु

Romanized: ferinu, pherinu

फेर्ने काम गरिनु; बदलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [फेर+इ+नु]

१.
फेर्ने काम गरिनु; बदलिनु ।
२.
(अकर्मक क्रिया) मोटाउँदै जानु, बलियो हुनु।

सम्बन्धित शब्दहरू