खेर
Romanized: kher, khera
खेर (kher) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खेर(१)
(क्रियाविशेषण [संस्कृत क्षर])
1.
बरबाद; बिगार; नाश; हानि (खेर जानु, खेर फाल्नु, खेर हाल्नु इ.)।
खेर(२)
(नाम यो. [प्राकृत खण८ संस्कृत क्षण])
1.
समयमा; छिनमा; बेलामा; बखतमा। (उदा.- ऊ कतिखेर गयो?)।
उदाहरण वाक्य
- ऊ कतिखेर गयो?