जाहेरी

Romanized: jaaheri, jaaheree, jaheree, jaherii

तल्ला कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तल्ला कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली।
२.
(विशेषण) त्यस्तो कार्य वा प्रणालीसँग सम्बन्धित (जाहेरी फाँट, जाहेरीपत्र, जाहेरी विभाग इ.)।

सम्बन्धित शब्दहरू