जाँघ

Romanized: jaamgha, jaamgh, jaangha, jamgh

घुँडादेखिमाथिको खुट्टाको अवयव; तिघ्रो; जङ्‌घा; उरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जङ्घा]

१.
घुँडादेखिमाथिको खुट्टाको अवयव; तिघ्रो; जङ्‌घा; उरु।
२.
सुरुवालका दुई खण्डलाई जोड्ने बिचको भाग।

सम्बन्धित शब्दहरू