जाँघिया
Romanized: jaamghiyaa, jaamghiya, jamghiyaa, jaanghiyaa
कमरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कमरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु।
२.
ठुलो जाँघ हुने; भुसतिघ्रे; जाँघवाल।