धुम्रिँदो
Romanized: dhumrindo, dhumrimdo
धुवाँ उडिरहेको; धुवाँ उड्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [धुम्र+इँ+दो]
1
धुवाँ उडिरहेको; धुवाँ उड्दो।