फस्टाउँदो

Romanized: phastaaumdo, phastaaundo, fastaaumdo, phastaundo

चारैतिर फैलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चारैतिर फैलिएको।
२.
फस्टाएको; मौलाउँदो; हलक्क बढ्दो; झाँगिँदो।
३.
फिजिँदो; विस्तार हुँदो।

सम्बन्धित शब्दहरू