फस्टाउनु

Romanized: phastaaunu, fastaaunu, fastaunu, phashtaaunu

पुष्ट वा पोटिलो हुनु, मोटाउनु; हलक्क बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत पुष्ट+आउ+नु]

१.
पुष्ट वा पोटिलो हुनु, मोटाउनु; हलक्क बढ्नु।
२.
विकसित हुनु; मौलाउनु, झाङ्गिनु।

सम्बन्धित शब्दहरू