सलबल
Romanized: salabal, shalabala, shalabal, salabala
सर्प, गँड्यौला, माछा, किरा आदि चल्ने वा चलमलाउने गरी; सिलिङबिलिङ भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत सल+बल]
१.
सर्प, गँड्यौला, माछा, किरा आदि चल्ने वा चलमलाउने गरी; सिलिङबिलिङ भएर।
२.
चुलबुले तालमा यताउति गर्दै; चलबल; चलमल।
३.
(विशेषण)
सलबलाउँदो।