सलबले
Romanized: shalabale, salabale
सलबल गर्ने बानी भएको; सलबलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सलबल गर्ने बानी भएको; सलबलाउने।
२.
सलबलाउँदो ।