दलबन्दी
Romanized: dalabandee, dalabandii, dalabandi
आआफ्ना मत वा सिद्धान्तनुसार भिन्नभिन्न दल बाँध्ने काम; गुटबन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दल+बन्धन]
1
आआफ्ना मत वा सिद्धान्तनुसार भिन्नभिन्न दल बाँध्ने काम; गुटबन्दी।