चलदल

Romanized: chaladala, chaladal, caladal, caladala

पात फिरफिर भइरहने एक वृक्षविशेष; पीपलको रुख; चलपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पात फिरफिर भइरहने एक वृक्षविशेष; पीपलको रुख; चलपत्र।

सम्बन्धित शब्दहरू