दलादल
Romanized: dalaadala, dalaadal, daladal, daladala
एकले अर्कालाई दल्ने काम; पेलापेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दल्+आ+दल्]
१.
एकले अर्कालाई दल्ने काम; पेलापेल।
२.
परस्परमा मिलेर दल्नेमल्ने काम; दल्नेघस्ने सामूहिक काम; परस्पर दलाइ।
३.
बढ्ता दलाइ।