दला

Romanized: dalaa, dal, dala

खुकुरी, तरबार आदि राख्ने छाला वा काठको दाप; म्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दल]

1
खुकुरी, तरबार आदि राख्ने छाला वा काठको दाप; म्यान।

सम्बन्धित शब्दहरू