दलाल

Romanized: dalaala, dalaal, dalal, dalala

कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बिचमा कुरा मिलाई नाफा खाने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दल्लाल]

1
कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बिचमा कुरा मिलाई नाफा खाने व्यक्ति।

सम्बन्धित शब्दहरू