दुलाल

Romanized: dulaala, dulaal, dulal, dulala

यताउति हल्लने वा झुल्ने काम; घुमाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दोलयन्]

१.
यताउति हल्लने वा झुल्ने काम; घुमाइ।
२.
एक प्रकारको चम्पा फूल।
३.
नेपालीहरूको एक थर।

सम्बन्धित शब्दहरू