दुलान

Romanized: dulaana, dulaan, dulan, dulana

दुलही भित्र्याएपछि भेलिपल्टपर्सिपल्ट वा सोह्र दिनभित्र कुनै दिन दुलही दुलाहाका साथ माइत जाने काम; सोह्रदिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ दुरान]

१.
दुलही भित्र्याएपछि भेलिपल्टपर्सिपल्ट वा सोह्र दिनभित्र कुनै दिन दुलही दुलाहाका साथ माइत जाने काम; सोह्रदिने साइत।
२.
नयाँ दुलही (विवाहमा मात्र सीमित)।

सम्बन्धित शब्दहरू