दुलालघाट
Romanized: dulaalaghaata, dulaalaghaat, dulaalaghata, dulalaghaata
काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको बिचमा सुनकोसी र इन्द्रावतीको सङ्गम भएको ठाउँ; दोलालघाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको बिचमा सुनकोसी र इन्द्रावतीको सङ्गम भएको ठाउँ; दोलालघाट।