दलाली
Romanized: dalaali, dalaalee, dalalee, dalalii
दलालको काम वा पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी दल्लाली]
१.
दलालको काम वा पेसा।
२.
दलालको काम गरेवापत पाउने नाफा ।
३.
(विशेषण)
दलालले पाउने वा लिने।