औलाली

Romanized: aulaali, aulaalee, aulalee, aulalii

औलो लाग्ने ठाउँमा बस्ने; औलको। तुल. लेकाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [औलो+आली]

1
औलो लाग्ने ठाउँमा बस्ने; औलको। तुल. लेकाली।

सम्बन्धित शब्दहरू