औल

Romanized: aul, aula

बेसी वा मधेशको सम्म र गर्मी ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आकुल]

१.
बेसी वा मधेशको सम्म र गर्मी ठाउँ।
२.
त्यस्तो ठाउँमा लाम्खुट्टे लाग्ने हुँदा त्यसबाट फैलने कामज्वरो, मलेरिया; औलो।

सम्बन्धित शब्दहरू