लाली

Romanized: laali, laalee, lalee, lalii

लालिमा, रातोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लाल+ई]

१.
लालिमा, रातोपन।
२.
ओठ, गाला आदिमा सौन्दर्यका निम्ति लगाइने राम्रो रङ्गको शृङ्गारसाधन।

सम्बन्धित शब्दहरू