दलबदल
Romanized: dalabadal, dalabadala
एउटा दल छाडी अर्को र अर्को दल छाडी अझ अर्को दलमा चहार्ने काम; दल बदल्ने काम; दल परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एउटा दल छाडी अर्को र अर्को दल छाडी अझ अर्को दलमा चहार्ने काम; दल बदल्ने काम; दल परिवर्तन।