रदलबदल

Romanized: radalabadal, radalabadala

कसैलाई पूरै रद्द गर्ने र कसैलाई केही परिवर्तन गरी मिलाउने काम; केही हेरफेरका साथ मिलाउने काम; अदलबदल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी रद्दोबदल]

1
कसैलाई पूरै रद्द गर्ने र कसैलाई केही परिवर्तन गरी मिलाउने काम; केही हेरफेरका साथ मिलाउने काम; अदलबदल।

सम्बन्धित शब्दहरू