फेरबदल
Romanized: pherabadal, ferabadala, ferabadal, pherabadala
पैँचोको आदानप्रदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पैँचोको आदानप्रदान।
२.
फेर्ने र बदल्ने काम; परिवर्तन; साटफेर; फेरफार; सट्टापट्टा।