फेरफन्द

Romanized: pheraphand, feraphanda, pherafanda, feraphand

कुनै कठोर परिस्थितिमा पर्ने काम; चक्करमा रुमलिने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कठोर परिस्थितिमा पर्ने काम; चक्करमा रुमलिने क्रिया।
२.
कसैको छलकपट, जालसाज आदिमा पर्ने काम।

सम्बन्धित शब्दहरू