फेरफन्दा
Romanized: pheraphandaa, feraphandaa, pherafandaa, pheraphand
कसैको छलकपट, जालसाज आदिमा परेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको छलकपट, जालसाज आदिमा परेको अवस्था।
२.
कुनै कठोर परिस्थितिमा पर्ने काम; चक्करमा रुमलिने प्रक्रिया।