पप्पन्दा
Romanized: pappandaa, pappand, pappanda
च्याप्टो रोटी; पातमा राखी आगोमा पोलेर बनाएको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
च्याप्टो रोटी; पातमा राखी आगोमा पोलेर बनाएको रोटी।
२.
पाउरोटी।