नन्दा

Romanized: nandaa, nand, nanda

कृष्ण र शुक्ल दुवै पक्षका प्रतिपदा, षष्ठी वा एकादशी तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कृष्ण र शुक्ल दुवै पक्षका प्रतिपदा, षष्ठी वा एकादशी तिथि।
२.
आनन्द, हर्ष।
३.
दुर्गाको एक रूप; गौरी।
४.
सम्पत्ति; धन।

सम्बन्धित शब्दहरू