फन्दा

Romanized: phandaa, fandaa, phand, fanda

पासो; बन्धन; अल्झो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी फन्द]

१.
पासो; बन्धन; अल्झो।
२.
छलकपट; धोका।

सम्बन्धित शब्दहरू