बदल

Romanized: badal, badala

बदल्ने वा बदलिने काम; हेरफेर; परिवर्तन (जस्तो- अदलबदल; फेरबदल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी ]

१.
बदल्ने वा बदलिने काम; हेरफेर; परिवर्तन (जस्तो- अदलबदल; फेरबदल)।
२.
बोतल।

सम्बन्धित शब्दहरू