बदलु

Romanized: badalu

रङफेरुवा छेपारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [आ. बदल्+उ]

१.
रङफेरुवा छेपारो।
२.
बारम्बार फेरिने; बदलिने; अस्थिर।

सम्बन्धित शब्दहरू