बदल्नु
Romanized: badalnu
एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [बदल+नु]
१.
एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु।
२.
कुनै काम एक ठाउँबाट अर्का ठाउँमा सार्नु; हेरफेर गर्नु; परिवर्तन गर्नु।
३.
कुनै वस्तु यताको उता र उताको यता गर्नु; अदलबदल गर्नु।
४.
उल्टाउनु।