दल्नु

Romanized: dalnu

मास, मस्याङ आदि अन्न फग्ल्याँटा पार्ने हिसाबले सिलौटा, जाँता आदिमा पिँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत दल्नु]

१.
मास, मस्याङ आदि अन्न फग्ल्याँटा पार्ने हिसाबले सिलौटा, जाँता आदिमा पिँध्नु।
२.
घोट्नु; रगड्नु।
३.
लेपन गर्नु; घस्नु; लिप्नु; पोत्नु; लतपत्याउनु।
४.
काम, व्यवहारमा सकेसम्म जोत्नु; लदाउनु, दलाउनु।

सम्बन्धित शब्दहरू