नजर बदल्नु

Romanized: najara badalnu, najarabadalnu

अर्कातिर हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अर्कातिर हेर्नु।
२.
दृष्टि परिवर्तन गर्नु।

सम्बन्धित शब्दहरू