नजर गर्नु
Romanized: najara garnu, najaragarnu
दृष्टि दिनु; हेर्नु; निगाहा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
दृष्टि दिनु; हेर्नु; निगाहा गर्नु।
२.
पारख गर्नु।