नजर पर्नु

Romanized: najara parnu, najaraparnu

आँखा पर्नु; झ्वास्स देखिनु; दृष्टिमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
आँखा पर्नु; झ्वास्स देखिनु; दृष्टिमा पर्नु।

सम्बन्धित शब्दहरू