नजरमा पर्नु

Romanized: najaramaa parnu, najarama parnu, najaramaparnu, najaramaaparnu

आँखामा पर्नु; राम्ररी चिन्न पाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
आँखामा पर्नु; राम्ररी चिन्न पाउनु।

सम्बन्धित शब्दहरू