खटनमा पर्नु

Romanized: khatanamaa parnu, khatanama parnu, khatanamaparnu, khatanamaaparnu

अर्काले अह्राएको वा खटाएको सीमाभित्र रहेर काम गर्नुपर्ने स्थितिमा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अर्काले अह्राएको वा खटाएको सीमाभित्र रहेर काम गर्नुपर्ने स्थितिमा हुनु।

सम्बन्धित शब्दहरू