खटन गर्नु
Romanized: khatana garnu, khatanagarnu
नियन्त्रण गर्नु; मानिसलाई काममा खटाउनु; नियन्त्रण गरेर उपभोगका वस्तु दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
नियन्त्रण गर्नु; मानिसलाई काममा खटाउनु; नियन्त्रण गरेर उपभोगका वस्तु दिनु।