चलान गर्नु
Romanized: chalaana garnu, chalana garnu, calaana garnu, calana garnu
मागअनुसार समान वितरण गर्नु; वितरणका लागि टाढासम्म पुर्याउने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मागअनुसार समान वितरण गर्नु; वितरणका लागि टाढासम्म पुर्याउने काम गर्नु।