चलानी
Romanized: chalaani, chalani, chalaanee, chalanee
चलान गरेका व्यक्ति, वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी; विवरणपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चल्+आनी]
१.
चलान गरेका व्यक्ति, वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी; विवरणपत्र।
२.
(विशेषण)
चलान गरिएको।