खटनपुर्जी
Romanized: khatanapurjee, khatanapurjii, khatanapurji
खटाइएको बेहोरा जनाइएको कागत वा चिठी; आदेशपत्र; नियुक्तिपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खटाइएको बेहोरा जनाइएको कागत वा चिठी; आदेशपत्र; नियुक्तिपत्र।