खटनी

Romanized: khatanee, khatanii, khatani

खटेर गरिने काम; परिश्रम; मेहनत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खटेर गरिने काम; परिश्रम; मेहनत।

सम्बन्धित शब्दहरू