खटन
Romanized: khatan, khatana
कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम।
२.
कसैलाई काममा पठाइने निधो; नियुक्ति।
३.
अहोट; आज्ञा।