चलनपुर्जी
Romanized: chalanapurji, chalanapurjee, chalanapurjii, calanapurjee
कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज; पट्टा; आज्ञापत्र; अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज; पट्टा; आज्ञापत्र; अधिकारपत्र।