चलनिक्षेप

Romanized: chalanikshepa, chalanikshep, chalaniksepa, chalaniksep

ब्याङ्कको चल्ती खातामा निक्षेपकर्ता वा खातावालले जम्मा गरेको निर्व्याजी रकम; भागनिक्षेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ब्याङ्कको चल्ती खातामा निक्षेपकर्ता वा खातावालले जम्मा गरेको निर्व्याजी रकम; भागनिक्षेप।

सम्बन्धित शब्दहरू