भावनिक्षेप
Romanized: bhaavanikshepa, bhaavanikshep, bhavanikshepa, bhaawanikshepa
भावलाई वास्ता नगरिएको, वस्तुविशेषको बाह्य रूपमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भावलाई वास्ता नगरिएको, वस्तुविशेषको बाह्य रूपमा आधारित।