सक्षेप

Romanized: sakshepa, sakshep, saksep, shakshepa

सार कुरो मात्र लिएर बनाइएको, मूल सन्दर्भको छोटो रूप; सारांश; मजबुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सार कुरो मात्र लिएर बनाइएको, मूल सन्दर्भको छोटो रूप; सारांश; मजबुन।
२.
कम गर्ने काम; छोटकरी पार्ने प्रक्रिया।
३.
सङ्क्षिप्त रूपमा दिइने सूचना; सङ्केत; इसारा।

सम्बन्धित शब्दहरू