झुक्यानमा पार्नु
Romanized: jhukyaanamaa paarnu, jhukyaanama paarnu, jhukyaanamaa parnu, jhukyanamaa paarnu
झुक्किने किसिमको पार्नु; छक्काउनु; गलत वा झुटोलाई सत्य हो भनी फसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
झुक्किने किसिमको पार्नु; छक्काउनु; गलत वा झुटोलाई सत्य हो भनी फसाउनु।